नेपाल रेडक्रस सोसाइटीको विधान अठारौं संसोधन, २०८० को प्रस्तावित मस्यौदा यहाँहरुको सल्लाह वा सुझावका लागि प्रस्तुत गरिएको छ । इच्छुक महानुभावहरुले २०८० साल चैत्र मसान्तसम्म info@nrcs.org वा admin@nrcs.org वा narayan.lamichhane@nrcs.org इमेल ठेगानामा वा नेरेसोको निःशुल्क हटलाइन ११३० मार्फत फोन गरी सुझाव दिनसक्नुहुनेछ ।
![](https://nrcs.org/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-03-28-at-10.45.04_b04df42f.jpg)