Our PresenceContact
Back to News and Events

रसुवा बाढी प्रभावित क्षेत्रको प्रारम्भिक तथ्याँक सङ्कलन गर्न स्वयंसेवकको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन

Aug 27, 2026

•

1 min read

highlights/Volunteer_orientation_on_IRA_.jpeg1.jpeg

नेपाल रेडक्रस सोसाइटीले रसुवा बाढी प्रभावित क्षेत्रको प्रारम्भिक तथ्याँक सङ्कलन गर्न स्वयंसेवकको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । अभिमुखीकरण पश्चात् नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरू तथ्याँक सङ्कलनका लागि प्रभावित क्षेत्रमा परिचालित हुनेछन् ।