Our PresenceContact
highlights/affected_are_visit_by_chair.jpeg

बाढी अपडेट

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारीसहितको टोली बाढी प्रभावित क्षेत्रमा परिचालित हुनुभएको छ । बाढी प्रभावित जिल्ला नुवाकोट पुगेर खोज तथा उद्धारमा सहयोग, स्थिती अवलोकन र सरोकारवालासँग छलफल गरिरहनुभएको छ । बाढी प्रभावित क्षेत्रको अवलोकनपश्चात् नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल कुमार भण्डारीले सहयोगका लागि सबैमा आव्हान गर्नुभएको छ ।