Our PresenceContact
highlights/Press_release_2083-5-10.pdf

नेपाल रेडक्रस सोसाइटी रसुवा भोटेकोशी त्रिशुली बाढी प्रतिकार्यका लागि गरिएको कार्यहरूको प्रेस विज्ञप्ति

रसुवा भोटेकोशी, त्रिशुलीमा २०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीको आपत्कालीन प्रतिकार्य टोली सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार र राहत सहयोगका लागि गरिरहेको प्रतिकार्यको विवरण ः