समाचार पत्र २०६९ बैशाख

काभ्रे । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको ४१ औं महाधिवेशन काभ्रे जिल्ला शाखाको आतिथ्यतामा बशै ाख १७ र १८ गते काभके्र ो बनपे ामा सम्पन्न भएको छ । उक्त महाधिवशे नको नपे ाल रडे क्रस सासे ाइटीका अध्यक्ष सञ्जीव थापाले एक विशष्े ा समाराहे का बीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाल रेडक्रस सोसाइटीका सेवा र विकासमूलक गतिविधिहरुबाट गत आर्थिक वर्षमा २२ लाख ८१ हजार ६ सय व्यक्ति लाभान्वित भएको बताउनुभयो ।

Publication Year: 
2012